नेपाल रफ्तार skip
  • देश समाज
    • समाचार
    • स्थानिय
    • राजनीति
    • धर्म/संस्कृती
    • आजको पत्रपत्रिकाबाट
    • मौसम
  • सुरक्षा/अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • स्वास्थ्य
    • यौन
  • मनोरञ्जन
  • अर्थ
    • कृषि
    • पर्यटन
    • अटो/कर्पोरेट
    • बैंक/सहकारी
  • विचार
  • विश्व/प्रवास
  • शिक्षा
  • थप
    • ENGLISH
    • रोचक
    • फोटो फिचर
    • राशिफल/ बास्तु
    • Nepal Raftar Tv
×
सोमबार, माघ १६, २०७९
सोमबार, माघ १६, २०७९
    • देश समाज
      • समाचार
      • स्थानिय
      • राजनीति
      • धर्म/संस्कृती
      • आजको पत्रपत्रिकाबाट
      • मौसम
    • सुरक्षा/अपराध
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • अन्तर्वार्ता
    • स्वास्थ्य
      • यौन
    • मनोरञ्जन
    • अर्थ
      • कृषि
      • पर्यटन
      • अटो/कर्पोरेट
      • बैंक/सहकारी
    • विचार
    • विश्व/प्रवास
    • शिक्षा
    • थप
      • ENGLISH
      • रोचक
      • फोटो फिचर
      • राशिफल/ बास्तु
      • Nepal Raftar Tv
    ☰

कालीकोटका बाढीपीडितले राहत पाएनन्

शनिबार, माघ ०७, २०७९ | January 21,2023




कालीकोट : कालीकोटका स्थानीय तहले बाढीपीडितको विवरण नपठाउँदा पीडितले राहत पाउन सकेका छैनन् । स्थानीय तहले गत असोज १९ देखि २५ गतेसम्म वर्षासँगै आएको बाढीपहिराको क्षतिको विवरण हालसम्म नपठाउँदा पीडितलाई राहत दिन समस्या भएको छ ।

Advertisement

जिल्लाका नौवटै स्थानीय तहले विपद्बाट क्षति भएका घरको पूर्ण विवरण नपठाउँदा राहत दिन ढिलाइ भएको छ । बाढी पहिराले पूर्ण क्षति भएका घरको विवरण स्थानीय तहले जिल्ला विपद् व्यवस्थापन समितिलाई नपठाएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो । “समितिले पटकपटक विवरण पठाउन ताकेता गर्दैआएको छ, स्थानीय तहले विवरण पठाएका छैनन्”, उहाँले भन्नुभयो । चार पटक ताकेता गर्दा पनि क्षतिको विवरण नपठाएको उहाँको आरोप छ ।

Advertisement

कालीकोटका नौवटै स्थानीय तहका छ सय ३२ घर पूर्णरुपमा क्षति, सात सय ३२ घर आंशिक क्षति, सात सय ३८ घर उच्च जोखिममा छन् भने चार सय २९ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । बाढीबाट घर पूर्णरुपमा क्षति भए पनि अहिलेसम्म राहत नपाएको पीडित नरहरिनाथ गाउँपालिका–९ का रत्नबहादुर शाहीले बताउनुभयो । “पहिराले घर क्षति भएको चार महिना भयो । अहिलेसम्म राहत पाउन सकेको छैन”, उहाँले भन्नुभयो ।

  • कालीकोट
  • बाढीपीडित
  • राहत
  • स्थानीय तह



तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार छाडेर प्रतिपक्षमा बस्न रविलाई हर्कको सुझाव
विदेशको जागिर छाडेर स्वदेशमै भैँसीपालन
प्रधानमन्त्रीले ल्याए तोकिएकै समयमा क्याबिनेटमा उपस्थित हुनुपर्ने नियम
Advertisement
Advertisement
Advertisement
Advertisement
  • ताजा अपडेट
  • लोकप्रिय
सरकार छाडेर प्रतिपक्षमा बस्न रविलाई हर्कको सुझाव

विदेशको जागिर छाडेर स्वदेशमै भैँसीपालन

प्रधानमन्त्रीले ल्याए तोकिएकै समयमा क्याबिनेटमा उपस्थित हुनुपर्ने

थुनामा रहेको मान्छे छुटाउँछु भन्दै ठगी गर्ने

घरमै भत्ता आउँदा ज्येष्ठ नागरिक खुसी

EC publishes schedule for President, Vice-President election

सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी

नेपालगञ्जमा २ हजार ८६८ बिद्यार्थिको निःशुल्क आँखा

तनहुँ जलविद्युत् आयोजना : प्याकेज दुईको काम

२८ ग्राम ब्राउनसुगरसहित ९ जना पक्राउ

पोल्ट्री व्यवसायी भन्छन् : सरकार हामीलाई संरक्षण

चित्रवन सन्देशका सम्पादक गैरेलाई अन्तर्राष्ट्रिय सोसल अवार्ड

यस्तो छ विदेशी मुद्राको विनिमय दर

बानेश्वरमा आत्मदाहको प्रयास गर्ने प्रेमप्रसादको निधन

अयोध्या लगियो देव शिलाः यसरी बन्यो शिला

Oranges stored in cooling center rot in

चिकित्सा शास्त्र अध्ययन संस्थानका विद्यार्थी र प्रहरीबीच

जापानी मेयरलाई चिन्डो उपहार !

संसदमा बोल्न दिइएको समयबारे सिके राउतको आपत्ति

प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा

हाम्रो बारेमा

नेपाल रफ्तार मिडिया नेटवर्क/NEPAL RAFTAR MEDAI NETWORK

सूचना विभाग दर्ता नं:
३५८९-२०७९/८०

उद्योग दर्ता नं
१५८३-०७९/०८०

सम्पर्क

Head Office
Kathmandu, Nepal
Corporate Office
Jitpur, Bara
Branch Office
Bharatpur-10, Chitwan
Lakside Pokhara, Nepal,
Email
nepalraftar@gmail.com

द्रुत लिंक

  • Advertisement
  • About Us
  • Unicode
  • Our Tem
  • Privacy Policy

सामाजिक संजाल

Facebook

Twitter

YouTube

Copyright ©2023 नेपाल रफ्तार | All Rights Reserved.