नेपाल रफ्तार skip
  • देश समाज
    • समाचार
    • स्थानिय
    • राजनीति
    • धर्म/संस्कृती
    • आजको पत्रपत्रिकाबाट
    • मौसम
  • सुरक्षा/अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • स्वास्थ्य
    • यौन
  • मनोरञ्जन
  • अर्थ
    • कृषि
    • पर्यटन
    • अटो/कर्पोरेट
    • बैंक/सहकारी
  • विचार
  • विश्व/प्रवास
  • शिक्षा
  • थप
    • ENGLISH
    • रोचक
    • फोटो फिचर
    • राशिफल/ बास्तु
    • Nepal Raftar Tv
×
मङ्गलबार, माघ १७, २०७९
मङ्गलबार, माघ १७, २०७९
    • देश समाज
      • समाचार
      • स्थानिय
      • राजनीति
      • धर्म/संस्कृती
      • आजको पत्रपत्रिकाबाट
      • मौसम
    • सुरक्षा/अपराध
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • अन्तर्वार्ता
    • स्वास्थ्य
      • यौन
    • मनोरञ्जन
    • अर्थ
      • कृषि
      • पर्यटन
      • अटो/कर्पोरेट
      • बैंक/सहकारी
    • विचार
    • विश्व/प्रवास
    • शिक्षा
    • थप
      • ENGLISH
      • रोचक
      • फोटो फिचर
      • राशिफल/ बास्तु
      • Nepal Raftar Tv
    ☰

वाग्मती प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि चितवनलाई

शनिबार, माघ ०७, २०७९ | January 21,2023




 चितवन : रामेछापमा भएको वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चितवनले हात पारेको छ । शनिबार भएको फाइनलमा रामेछापलाई हराएर चितवनले उपाधि उचालेको हो ।

Advertisement

आयोजक नेपाल खेलकुद महासंघका अनुसार चितवनले २५–१८, २८–२५ र २५–१३ अंकले रामेछापलाई पराजित गरेको हो । विजेता टोलीले २ लाख रुपैयाँ नगद प्राप्त गरेको छ । द्वितीय हुने रामेछापले १ लाख रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा सिन्धुपाल्चोकले तेस्रो र धादिङले सान्त्वना स्थान हासिल गरेका थिए ।

Advertisement

चार दिनअघिदेखि सुरु भएको प्रतियोगितामा ललितपुर र भक्तपुरबाहेक वाग्मती प्रदेशका ११ वटा टिमको सहभागिता थियो ।

  • उपाधि चितवन
  • प्रदेशस्तरीय भलिबल प्रतियोगिता
  • वाग्मती प्रदेश



तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै
लुम्बिनीको प्रहरी कार्यालय संरचना कर्णालीमा सारिने
गाउँमै स्वास्थ्य सेवाको पहुँच
Advertisement
Advertisement
Advertisement
Advertisement
  • ताजा अपडेट
  • लोकप्रिय
ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै

लुम्बिनीको प्रहरी कार्यालय संरचना कर्णालीमा सारिने

गाउँमै स्वास्थ्य सेवाको पहुँच

थुनुवा फरार प्रकरण : तीनजना प्रहरी निलम्बित

‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ

दुर्घटना न्यूनिकरणका लागि चितवन ट्राफिक प्रहरीको सक्रियता

पाकिस्तानको मस्जिदमा विस्फोट : ५९ जनाको मृत्यु,

सहरमा अभाव गाउँमा बिक्दैन दूध

रविलाई गृह मन्त्रालयमा फर्काउने पक्षमा एमाले, विपक्षमा

एमसिसी कार्यान्वयनमा उपविदेशमन्त्री भिक्टोरियाको जोड

पोल्ट्री व्यवसायी भन्छन् : सरकार हामीलाई संरक्षण

चित्रवन सन्देशका सम्पादक गैरेलाई अन्तर्राष्ट्रिय सोसल अवार्ड

बानेश्वरमा आत्मदाहको प्रयास गर्ने प्रेमप्रसादको निधन

अयोध्या लगियो देव शिलाः यसरी बन्यो शिला

पाकिस्तानको बलुचिस्तानमा ग्याँस विष्फोटमा चार बालबालिकाले ज्यान

कञ्जनपुरमा चौध वर्षीया बालिकाले जन्माइन् शिशु :

गृहमन्त्रीको नागरिकता विवादमा बहस : रवि अहिले

Oranges stored in cooling center rot in

चिकित्सा शास्त्र अध्ययन संस्थानका विद्यार्थी र प्रहरीबीच

Shree Panchami being celebrated today

हाम्रो बारेमा

नेपाल रफ्तार मिडिया नेटवर्क/NEPAL RAFTAR MEDAI NETWORK

सूचना विभाग दर्ता नं:
३५८९-२०७९/८०

उद्योग दर्ता नं
१५८३-०७९/०८०

सम्पर्क

Head Office
Kathmandu, Nepal
Corporate Office
Jitpur, Bara
Branch Office
Bharatpur-10, Chitwan
Lakside Pokhara, Nepal,
Email
nepalraftar@gmail.com

द्रुत लिंक

  • Advertisement
  • About Us
  • Unicode
  • Our Tem
  • Privacy Policy

सामाजिक संजाल

Facebook

Twitter

YouTube

Copyright ©2023 नेपाल रफ्तार | All Rights Reserved.