नेपाल रफ्तार skip
  • देश समाज
    • समाचार
    • स्थानिय
    • राजनीति
    • धर्म/संस्कृती
    • आजको पत्रपत्रिकाबाट
    • मौसम
  • सुरक्षा/अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • स्वास्थ्य
    • यौन
  • मनोरञ्जन
  • अर्थ
    • कृषि
    • पर्यटन
    • अटो/कर्पोरेट
    • बैंक/सहकारी
  • विचार
  • विश्व/प्रवास
  • शिक्षा
  • थप
    • ENGLISH
    • रोचक
    • फोटो फिचर
    • राशिफल/ बास्तु
    • Nepal Raftar Tv
×
मङ्गलबार, माघ १७, २०७९
मङ्गलबार, माघ १७, २०७९
    • देश समाज
      • समाचार
      • स्थानिय
      • राजनीति
      • धर्म/संस्कृती
      • आजको पत्रपत्रिकाबाट
      • मौसम
    • सुरक्षा/अपराध
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • अन्तर्वार्ता
    • स्वास्थ्य
      • यौन
    • मनोरञ्जन
    • अर्थ
      • कृषि
      • पर्यटन
      • अटो/कर्पोरेट
      • बैंक/सहकारी
    • विचार
    • विश्व/प्रवास
    • शिक्षा
    • थप
      • ENGLISH
      • रोचक
      • फोटो फिचर
      • राशिफल/ बास्तु
      • Nepal Raftar Tv
    ☰

क्यालिफोर्निया गोलीकाण्ड : आक्रमणकारीले आफैंलाई गोली हाने

सोमबार, माघ ०९, २०७९ | January 23,2023




काठमाडौं : अमेरिकाको क्यालिफोर्नियामा गोली चलाउने व्यक्तिले आफैँलाई गोली हानेका छन्। बन्दुकधारीको नाम हु चान ट्रान हाे। उनी ७२ वर्षका थिए। सुरक्षाकर्मीले चौतर्फी रुपमा घेरेपछि आफैंलाई गोली प्रहार गरेका हुन्। हु चानले किन गाेली चलाए यसबारेमा भने प्रहरीले केही पत्ता लगाउन सकेको छैन। यस घटनामा अन्य कुनै संदिग्ध नरहेको प्रहरीले जनाएको छ।

Advertisement

आइतबार भएको अन्धाधुन्ध गोली प्रहारमा १० जनाको मृत्यु भएको थियो। उक्त घटना लस एन्जलसभन्दा करिब १२ किलोमिटर पूर्वमा रहेको मोन्टेरी पार्कमा भएको थियो। जहाँ चिनियाँ नयाँ वर्षको समारोहको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा हजारौं मानिस भेला भएका थिए। घटनालगत्तै अमेरिकी राष्ट्रपति जो बाइडनले घटनाको सत्य तथ्य जाँच गर्न निर्देशन दिएका छन्।

Advertisement
  • आक्रमणकारी
  • गोलीकाण्ड
  • जो बाइडन



तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ब्रान्डसहित सिस्नु उत्पादनमा महिला
पठानले कमायो छ दिनमै छ सय करोड
पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमाको व्यवस्था गरिनेछ : प्रधानमन्त्री प्रचण्ड
Advertisement
Advertisement
Advertisement
Advertisement
  • ताजा अपडेट
  • लोकप्रिय
ब्रान्डसहित सिस्नु उत्पादनमा महिला

पठानले कमायो छ दिनमै छ सय करोड

पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमाको व्यवस्था गरिनेछ

ऐतिहासिक रजत विजेता सुष्मा सिधै वर्ल्ड च्याम्पियनसिपमा

रविलाई अर्को मन्त्रालय लिन प्रधानमन्त्री प्रचण्डको आग्रह

सर्पपालनको टुङ्गो छैन, खरिद गरिएको जमिन चरन

मेयर रेग्मीले बाँडे शैक्षिक सामग्री

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

एशियन हाइड्रोपावरको आइपिओ आउँदै

चौतीस वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदा दङ्ग छन्

पोल्ट्री व्यवसायी भन्छन् : सरकार हामीलाई संरक्षण

चित्रवन सन्देशका सम्पादक गैरेलाई अन्तर्राष्ट्रिय सोसल अवार्ड

बानेश्वरमा आत्मदाहको प्रयास गर्ने प्रेमप्रसादको निधन

अयोध्या लगियो देव शिलाः यसरी बन्यो शिला

गृहमन्त्रीको नागरिकता विवादमा बहस : रवि अहिले

Oranges stored in cooling center rot in

Shree Panchami being celebrated today

जापानी मेयरलाई चिन्डो उपहार !

सरकारमा बसेर संघीयताविरुद्ध बोल्न पाइँदैन : प्रधानमन्त्री

संसदमा बोल्न दिइएको समयबारे सिके राउतको आपत्ति

हाम्रो बारेमा

नेपाल रफ्तार मिडिया नेटवर्क/NEPAL RAFTAR MEDAI NETWORK

सूचना विभाग दर्ता नं:
३५८९-२०७९/८०

उद्योग दर्ता नं
१५८३-०७९/०८०

सम्पर्क

Head Office
Kathmandu, Nepal
Corporate Office
Jitpur, Bara
Branch Office
Bharatpur-10, Chitwan
Lakside Pokhara, Nepal,
Email
nepalraftar@gmail.com

द्रुत लिंक

  • Advertisement
  • About Us
  • Unicode
  • Our Tem
  • Privacy Policy

सामाजिक संजाल

Facebook

Twitter

YouTube

Copyright ©2023 नेपाल रफ्तार | All Rights Reserved.