नेपाल रफ्तार skip
  • देश समाज
    • समाचार
    • स्थानिय
    • राजनीति
    • धर्म/संस्कृती
    • आजको पत्रपत्रिकाबाट
    • मौसम
  • सुरक्षा/अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • स्वास्थ्य
    • यौन
  • मनोरञ्जन
  • अर्थ
    • कृषि
    • पर्यटन
    • अटो/कर्पोरेट
    • बैंक/सहकारी
  • विचार
  • विश्व/प्रवास
  • शिक्षा
  • थप
    • ENGLISH
    • रोचक
    • फोटो फिचर
    • राशिफल/ बास्तु
    • Nepal Raftar Tv
×
मङ्गलबार, माघ १७, २०७९
मङ्गलबार, माघ १७, २०७९
    • देश समाज
      • समाचार
      • स्थानिय
      • राजनीति
      • धर्म/संस्कृती
      • आजको पत्रपत्रिकाबाट
      • मौसम
    • सुरक्षा/अपराध
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • अन्तर्वार्ता
    • स्वास्थ्य
      • यौन
    • मनोरञ्जन
    • अर्थ
      • कृषि
      • पर्यटन
      • अटो/कर्पोरेट
      • बैंक/सहकारी
    • विचार
    • विश्व/प्रवास
    • शिक्षा
    • थप
      • ENGLISH
      • रोचक
      • फोटो फिचर
      • राशिफल/ बास्तु
      • Nepal Raftar Tv
    ☰

सशस्त्रको कुरिनटार शिक्षालय फेरि पनि सर्वोत्कृष्ट

सोमबार, माघ ०९, २०७९ | January 23,2023




चितवन :  चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय सर्वोत्कृष्ट बनेको छ । ‘२२औं सशस्त्र प्रहरी दिवस’ को अवसरमा शिक्षालय कुरिनटारलाई पुरस्कृत गरिएको हो । सशस्त्रका १२ वटा तालिम शिक्षालयमय कुरिनटार सर्वोत्कृष्ट बनेको हो । शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अञ्जनी कुमार पोखरेललाई सशस्त्रको मुख्यालयमा एक समारोहकाबीच पुरस्कृत गरिएको छ ।

Advertisement

गत वर्षपनि कुरिनटारनै सर्वोत्कृष्ट बनेको थियो । २०६२ मा सुरक्षा बेस क्याम्प बनेकोमा २०६७ देखि पहिलो पटक विपद् व्यवस्थापन तालिम सञ्चालन गरेको थियो । बेस क्याम्प २०६८ मंसिर २२ मा नेपालकै पहिलो विपद् व्यवस्थापन तालिम केन्द्रका रुपमा स्तरोन्नती भएको थियो । शिक्षालयका रुपमा नामाकरण २०७५ असार १५ गते भएको थियो ।
हालसम्म २ हजार ८७ जना सशस्त्र प्रहरी कर्मचारीले आधारभूत विपद् व्यवस्थापन तालिम पाएका छन् ।

Advertisement

पछिल्लो एक वर्षमा शिक्षालयले विभिन्न आधारभूत तथा उन्नत विपद् व्यवस्थापन तालिममा गरी ७ सय ६५ जना व्यक्तिहरुलाई तालिम दिएको छ । नेपालमै गोताखोर तालिम सञ्चालन गरी २० जना गोताखोरहरु उत्पादनसमेत गरिसकेको छ । गोताखोरहरुले नेपालको विभिन्न नदीनाला, पोखरी, ताल तथा पानीभित्र खोज तथा उद्वार कार्य गर्न सहयोग गर्दै आएका छन्। शिक्षालयले हालसम्म ३ हजार जनालाई विभिन्न तालिम दिइसकेको छ। २१७ विपद्का घटनामा शिक्षालयले खोज तथा उद्वारका काम गरिसकेको छ । ७ सय ७९ जना घाइतेहरुको उद्वार तथा ३ सय १० वटा शवहरु फेला पारेको थियो ।

  • कुरिनटार
  • विपद् व्यवस्थापन तालिम
  • सर्वोत्कृष्ट
  • सशस्त्र प्रहरी बल



तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ : मुख्यमन्त्री रावल
दुर्घटना न्यूनिकरणका लागि चितवन ट्राफिक प्रहरीको सक्रियता
पाकिस्तानको मस्जिदमा विस्फोट : ५९ जनाको मृत्यु, १५० बढी घाइते
Advertisement
Advertisement
Advertisement
Advertisement
  • ताजा अपडेट
  • लोकप्रिय
‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ

दुर्घटना न्यूनिकरणका लागि चितवन ट्राफिक प्रहरीको सक्रियता

पाकिस्तानको मस्जिदमा विस्फोट : ५९ जनाको मृत्यु,

सहरमा अभाव गाउँमा बिक्दैन दूध

रविलाई गृह मन्त्रालयमा फर्काउने पक्षमा एमाले, विपक्षमा

एमसिसी कार्यान्वयनमा उपविदेशमन्त्री भिक्टोरियाको जोड

कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा, उच्च

तपाइको आजको भाग्यफल

शहिदको सम्झनामा वाईसियल भरतपुरद्वारा दीप प्रज्वलन (फोटो

शहिद दिवसको अवसरमा वाईसीएल चितवनद्वारा विद्यार्थीलाई न्यानो

पोल्ट्री व्यवसायी भन्छन् : सरकार हामीलाई संरक्षण

चित्रवन सन्देशका सम्पादक गैरेलाई अन्तर्राष्ट्रिय सोसल अवार्ड

बानेश्वरमा आत्मदाहको प्रयास गर्ने प्रेमप्रसादको निधन

अयोध्या लगियो देव शिलाः यसरी बन्यो शिला

Oranges stored in cooling center rot in

चिकित्सा शास्त्र अध्ययन संस्थानका विद्यार्थी र प्रहरीबीच

Shree Panchami being celebrated today

थप रासायनिक मल उपलब्ध हुने भएपछि किसानलाई

जापानी मेयरलाई चिन्डो उपहार !

सरकारमा बसेर संघीयताविरुद्ध बोल्न पाइँदैन : प्रधानमन्त्री

हाम्रो बारेमा

नेपाल रफ्तार मिडिया नेटवर्क/NEPAL RAFTAR MEDAI NETWORK

सूचना विभाग दर्ता नं:
३५८९-२०७९/८०

उद्योग दर्ता नं
१५८३-०७९/०८०

सम्पर्क

Head Office
Kathmandu, Nepal
Corporate Office
Jitpur, Bara
Branch Office
Bharatpur-10, Chitwan
Lakside Pokhara, Nepal,
Email
nepalraftar@gmail.com

द्रुत लिंक

  • Advertisement
  • About Us
  • Unicode
  • Our Tem
  • Privacy Policy

सामाजिक संजाल

Facebook

Twitter

YouTube

Copyright ©2023 नेपाल रफ्तार | All Rights Reserved.